ब्रेकिंग न्युज ( Banner News )

जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय

पुरा पढ्नुहोस
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५

पुरा पढ्नुहोस
उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले

पुरा पढ्नुहोस
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन,  नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ ।   बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल)

पुरा पढ्नुहोस
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल

पुरा पढ्नुहोस
आज राससको ६५ औँ वार्षिकोत्सव

काठमाडौँ,  मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आज स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाउँदैछ । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति

पुरा पढ्नुहोस
राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगिनेछ:कार्यकारी अध्यक्ष झा

काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै राससलाई समयानुकूल बनाउन र सूचना प्रविधिसँगै तीव्ररुपमा थपिएका नयाँनयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका

पुरा पढ्नुहोस
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

चितवन, यहाँको भरतपुर विमानस्थलमा  इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि  इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ

पुरा पढ्नुहोस
‘राससले आफूलाई अझ व्यावसायिक रूपमा विकास गर्नेछ’

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बदलिँदो सञ्चार परिवेशमा राष्ट्रिय समाचार समिति (रासस) ले अझ व्यावसायिक, प्रतिस्पर्धी र अन्तरराष्ट्रियस्तरमा समेत विश्वसनीय समाचार संस्थाका रूपमा आफ्नो भूमिका विस्तार गर्ने अपेक्षा गर्नुभएको छ

पुरा पढ्नुहोस