मुख्य समाचार

उपबिजेता बनेका घोडाघोडीका खेलाडीलाई नगरपालिकाले गर्‍यो सम्मान

कैलाली । प्रथम मुख्यमन्त्रि पालिका स्तरीय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० को उपविजेता बनेका घोडाघोडीका खेलाडीहरुलाई नगरपालिकाले सम्मान तथा धन्यवाद ज्ञापन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि घोडाघोडी नगरपालिकाले खेलाडीहरुलाई सम्मान

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल धनगढीमा

धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । शुक्रबार धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल धनगढी आइपुगेका हुन् ।   प्रधानमन्त्री दाहाल आज ११ बजे

पुरा पढ्नुहोस
उपसेनानीसहित स्वास्थ्य र इन्जिनियरमा सेनामा खुल्याे जागिर

काठमाडौं । नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले बाँकी रहेका रिक्त पदमा आज आवेदन माग गरेको हो । सेनाका अनुसार प्राविधिक र विविध सेवातर्फका अधिकृत

पुरा पढ्नुहोस
प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी

पुरा पढ्नुहोस
बरगदा सामुदायीक वन राजकाँडाकाे ७ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडाकाे आमपानीमा अवस्थित श्री बरगदा सामुदायिक वन उपभोक्ता समुहको ७ औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केश वहादुर

पुरा पढ्नुहोस
लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट

कैलाली। लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट कैलालीको लम्कीचुहा नगरपालिकामा सांगीतिक महोत्सव तथा व्यापार मेला हुने भएको छ । सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा यही पुस ५ गतेदेखि पुस १६ गतेसम्म लम्कीमा

पुरा पढ्नुहोस
सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ । आजको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३०

पुरा पढ्नुहोस
आजको मौसमः मिचौंङ सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

पुरा पढ्नुहोस
बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु

पुरा पढ्नुहोस
पालिका स्तरिय फुटबल प्रतियोगिताकाे उपाधिका लागि धनगढी र घाेडाघाेडी प्रतिस्पर्धा गर्ने

बाैनियाँ । धनगढी उपमहानगरपालिका र घाेडाघाेडी नगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेका छन् ।आज भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल

पुरा पढ्नुहोस