मुख्य समाचार

पीएम क्रिकेट कपः कर्णाली र नेपाल पुलिसबीच भिडन्त हुने

काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुदैँछन् । आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ । अहिलेसम्म पीएम कपमा नेपाल पुलिस

पुरा पढ्नुहोस
आजको मौसमः मधेस र लुम्बिनी प्रदेशमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश र लुम्बिनी प्रदेशको तराईका एक

पुरा पढ्नुहोस
दोस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दोस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ ।   पालिका भित्र रहेको सामुदायिक,धार्मिक र संस्थागत बिधालयहरुबाट प्रतिनिधित्व गराई पालिकाको आयोजनामा दोस्रो

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दिरद्वारा लागूऔषध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक बिद्या मन्दिरले आज लागूऔषध सचेतना प्रशिक्षण कार्यक्रम २०८० आयोजना गरेको कार्यक्रम सम्पन्न भएकाे छ।विद्यालयका प्रधानाध्यापक विकास थापाले भने आजका बालबालिका तथा युवाहरू

पुरा पढ्नुहोस
बर्दगोरिया-२ को नवनिर्मित भवनको भोलि उदघाटन हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को नवनिर्मित भवनको उदघाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने भएका छन। वडा नम्बर २ का अनुसार भोलिको भवन उदघाटनमा वडाध्यक्ष गोबिन्द विकको अध्यक्षतामा हुने

पुरा पढ्नुहोस
प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं। प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय पार्टी स्कूल बिभागसँगको समन्वयमा प्रवासी नेपाली मञ्च केन्द्रीय पार्टी स्कूल बिभागले यही जनवरी २० देखि २२ तारिकसम्म

पुरा पढ्नुहोस
नेपाल सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौ । नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै नेपाल सरकारले १० अर्बको आन्तरिक ऋण उठाउँ लागेको हो ।यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले

पुरा पढ्नुहोस
बझाङमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको ज्यान गएको छ। केदारस्युँ गाउँपालिका–४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी

पुरा पढ्नुहोस
पोखरामा दूध बोकेको गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं। पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  न. को दूध

पुरा पढ्नुहोस
१५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । उदयपुरकाे कटारी नगरपालिका-३ स्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित सिरहा गोलबाजर नगरपालिका-१ बस्ने २८ वर्षीया अनिता राईलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त

पुरा पढ्नुहोस