मुख्य समाचार

दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर

पुरा पढ्नुहोस
रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

काठमाडौँ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।सोमबार निरीक्षण भ्रमणको क्रममा मन्त्री उप्रेतीले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे,

पुरा पढ्नुहोस
एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति

पुरा पढ्नुहोस
सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक, कुन तरकारी कतिमा हुँदैछ किनमेल

काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला

पुरा पढ्नुहोस
गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

काठमाडौं। गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ। यद्यपि यो परिवर्तन आंशिक छ, यो अझै पनि प्रयोगकर्ताहरूको लागि यो समाचार जान्न महत्त्वपूर्ण छ। गुगलले

पुरा पढ्नुहोस
आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

पुरा पढ्नुहोस
नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी

पुरा पढ्नुहोस
एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।  शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन्  ।अध्यक्षमा बिजयी राईले

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लवले अनलाईन हाजीर जावफ प्रतियोगिता संञ्चालन गर्ने

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको श्री सहयोगी बेलुवा यूवा क्लवले अनलाईन हाजीर जावफ प्रतियोगिता संञ्चालन गर्ने भएको छ ।   आज देखि प्रत्येक शूक्रवार बेलुका ८ बजे क्लवको फेसबुक पेज मार्फत खेल खेलाईने क्लबका अध्यक्ष

पुरा पढ्नुहोस
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि

पुरा पढ्नुहोस