मुख्य समाचार

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई

पुरा पढ्नुहोस
आजको मौसमः दुइ प्रदेशका पहाडी भुभागमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया

पुरा पढ्नुहोस
पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै

पुरा पढ्नुहोस
निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् ।सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या

पुरा पढ्नुहोस
केदारमाथि साईनिङ्ग स्टारको रोमाञ्चक उपाधि जीत

कैलाली । कैलालीको बर्दगोरियामा जारी छैटौं संस्करणको राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक साईनिङ्ग स्टार युवा क्लबले जितेको छ ।   बर्दगोरिया–३ स्थित रामजानकी मन्दिर खेलमैदानमा मंगलबार भएको फाइनलमा खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक साईनिङ्ग स्टार ‘ए’

पुरा पढ्नुहोस
प्रचण्ड मन्त्रिपरिषदमा जसपालाइ तीन मन्त्री

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।  जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा

पुरा पढ्नुहोस
आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व

पुरा पढ्नुहोस
बिहिबारको राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५

पुरा पढ्नुहोस
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा

पुरा पढ्नुहोस
बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

वासिंगटन डिसी । ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको नजर उनीमाथि नै थियो

पुरा पढ्नुहोस