मुख्य समाचार

मोरङ—५ मा रास्वपाकी आशाकुमारी झा निर्वाचित

मोरङ,  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशाकुमारी झा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ५ का अधिकृत मदनप्रसाद पराजुलीका अनुसार पछिल्लो अन्तिम मतगणनाको परिणामअनुसार उहाँ

पुरा पढ्नुहोस
झापा-३ बाट रास्वपाका प्रकाश पाठक विजयी

भद्रपुर (झापा),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी हुनुभएको छ । उहाँले ३८ हजार ६७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

पुरा पढ्नुहोस
गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी,  गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी हुनभएको छ । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित हुनुभएको हो । मुख्य

पुरा पढ्नुहोस
रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको हो: उपसभापति अर्याल

काठमाडौँ,  काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले अब पार्टीको प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारीसँग हुने बताउनुभएको छ । निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि आज मतदातालाई

पुरा पढ्नुहोस
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

कास्की,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार विजयी भएका छन् । आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन्

पुरा पढ्नुहोस
काभ्रे—२ मा रास्वपाका बदनकुमार भण्डारी विजयी

धुलिखेल, काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको जानकारी

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ५६ उम्मेदवार विजयी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । निर्वाचन आयोगका

पुरा पढ्नुहोस
प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा वाग्ले

दमौली (तनहुँ), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज

पुरा पढ्नुहोस
सर्लाही-२ मा रास्वपाका रविन महतो विजयी

बरहथवा (सर्लाही),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा

पुरा पढ्नुहोस
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि

खोटाङ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गर्नुभएको छ ।   राईलाई

पुरा पढ्नुहोस