मुख्य समाचार

बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

बर्दिया, १७  कात्तिक । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। आज मधुवन नगरपालिका-५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।   चिरौटे सामुदायिक वनमा बाख्रा

पुरा पढ्नुहोस
कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर, १७ कात्तिक । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रबार मृत फेला परेका हुन्।घटनाको बारेमा प्रहरीले थप  अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहोस
रिगल बाँके कारागार चलान

नेपालगञ्ज, १७ असोज । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ।संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए। तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च

पुरा पढ्नुहोस
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

मोरङ, १७ कात्तिक । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना

पुरा पढ्नुहोस
बालिका बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडौं, १७ कात्तिक । धनकुटा र  झापाबाट बालिका बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् ।  धनकुटाबाट १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५०

पुरा पढ्नुहोस
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत

काठमाडौं, १७ कात्तिक । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको छ ।मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडाैं, १७ कात्तिक । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । धनुषाकाे औरही गाउँपालिका-१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका-१ घर भएका २४ वर्षीय प्रिन्स सहनीलाई अवैध

पुरा पढ्नुहोस
१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

काठमाडौं,१७ कात्तिक  । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर

पुरा पढ्नुहोस
टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन् ।काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको  सेमिफाइनल खेलमा   युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।   प्रधानमन्त्री

पुरा पढ्नुहोस
रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।   उडान

पुरा पढ्नुहोस