मुख्य समाचार

जोशीपुरका अध्यक्षको अश्लिल हर्कत, मदिरामा लठ्ठिदै महिलासँग अंकमाल (भिडियो सहित)

कैलाली । कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अश्लिल हर्कत बाहिरिएको छ । उनले मदिरामा लठ्ठ भएर महिलालाई अंगालोमा हाल्दै नाचिरहेको भिडियो सार्वजनिक भएको हो । शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना

पुरा पढ्नुहोस
तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

काठमाडौं, १३ कात्तिक । आफूलाई अभियान्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा

पुरा पढ्नुहोस
राष्ट्रिय तथ्यांकको विवरण : नेपालमा सबैभन्दा बढी एक तले घर

काठमाडौं, १३ कात्तिक  । राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख  छ ।सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं, १३ कात्तिक । भक्तपुर र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार

पुरा पढ्नुहोस
सेयर बजार ३.०४ अंकले बढ्यो

काठमाडौं, १३ कात्तिक । सेयर बजार ३.०४ अंकले बढेको छ ।चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । सोमबार २८ लाख २४ हजार ७ कित्ता

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एकजना पक्राउ

अर्घाखाँची, १३ कात्तिक । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

बैतडी, १३ कात्तिक । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती

पुरा पढ्नुहोस
नेपालको सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले

पुरा पढ्नुहोस
सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले

पुरा पढ्नुहोस
५०० रुपैयाँले घट्यो सुन भाउ

काठमाडौं, १३ कात्तिक । लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन

पुरा पढ्नुहोस