मुख्य समाचार
काठमाडौ, २ कार्तिक । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको
पुरा पढ्नुहोसकाठमाडौं, २ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन जाँच गर्नका लागि ‘ब्रेथलाईजर’ मेसिन हस्तान्तरण गरेको छ । पालिकाले उक्त मेसिन खरिद गरेर अस्थायी ट्राफिक प्रहरी कार्यालय बौनियालाई हस्तान्तरण गरेको हो । मापसे गरि सवारी
पुरा पढ्नुहोसपाँचथर, १ कार्तिक । पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को१ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटना भएको हो।दुर्घटनामा याङवरक-३ की
पुरा पढ्नुहोसदार्चुला, १ कार्तिक । दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार
पुरा पढ्नुहोससुर्खेत, १ कार्तिक ।छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ । पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको
पुरा पढ्नुहोसकाठमाडौं, १कात्तिक । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् । नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता
पुरा पढ्नुहोसकाठमाडौं, १ कार्तिक । टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा युएई नेपालसँग सात विकेटले पराजित भएको छ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १ सय ४१ रनको
पुरा पढ्नुहोसबेइजिङ १ कात्तिक । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा
पुरा पढ्नुहोसकाठमाडौं, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ
पुरा पढ्नुहोस