राजनीतिक

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी

फिक्कल (इलाम),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी  दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा

पुरा पढ्नुहोस
म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

म्याग्दी(बेनी),  आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकको समयसिमा भित्र उम्मेदवारले

पुरा पढ्नुहोस
सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता

इनरुवा (सुनसरी), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र ४ को मनोनयन दर्ता

पुरा पढ्नुहोस
भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा

टक्सार (भोजपुर),  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका

पुरा पढ्नुहोस
दार्चुलाबाट ११ जनाको उम्मेदवारी दर्ता

खलङ्गा (दार्चुला)  एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरुले मनोनयन दर्ता गराएका हुन् । मुख्य

पुरा पढ्नुहोस
सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

सिरहा,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र

पुरा पढ्नुहोस
खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

खोटाङ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

झापा,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन झापा निर्वाचन क्षेत्र नं. ३ बाटे मनोनयन दर्ता गराउनुभएको छ । यसअघि पनि उहाँ यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।   राप्रपा झापाका

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री नेपाल रौतहट –१ बाट उम्मेदवार

रौतहट (चन्द्रपुर),  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले आज अपराह्न मनोनयन दर्ता गराउनुभएको उहाँको स्वकीय सचिव

पुरा पढ्नुहोस