राजनीतिक

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा,  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको

पुरा पढ्नुहोस
ताप्लेजुङमा समानुपातिकतर्फको मत परिणाम

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ प्राप्त मतको तुलनामा समानुपातिकतर्फ नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले कम मत प्राप्त गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेकपा (एमाले) का उम्मेदवार

पुरा पढ्नुहोस
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

फिक्कल (इलाम), इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । उहाँ ९११ मतान्तरले विजयी हुनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३

पुरा पढ्नुहोस
रुकुम पश्चिममा १२ मध्ये नौ उम्मेदवारको जमानत जफत

त्रिवेणी (रुकुम–पश्चिम),  रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ ।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १०

पुरा पढ्नुहोस
निर्वाचन प्रहरीको बिदाइ बिहीबार

काठमाडौँ,  यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ ।निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा

पुरा पढ्नुहोस
बैतडीका सात जना उम्मेदवारको जमानत जफत

दशरथचन्द (बैतडी), यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो

पुरा पढ्नुहोस
सङ्खुवासभामा चार स्थानबाट मतगणना

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ  । आज अपराह्न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको  मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।   अन्तिम मत परिणाम छिटो

पुरा पढ्नुहोस
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

दोलखा,  दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान

पुरा पढ्नुहोस
सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

धरान (सुनसरी),  हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार हुनुहुन्थ्यो। जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए

पुरा पढ्नुहोस
पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

बाजुरा, यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस

पुरा पढ्नुहोस