राजनीतिक

यस्तो छ तनहुँ १ चुनावको तयारी

दमौली (तनहुँ), नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल २०७९ सालमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि राष्ट्रपति बन्नुभयो । उक्त निर्वाचनमा पौडेल २५ हजार ३६१ मत सहित विजयी हुनुभयो ।राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त

पुरा पढ्नुहोस
कांग्रेस सभापति थापा पोखरामा

गण्डकी,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आउनुभएको छ । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका

पुरा पढ्नुहोस
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ,  सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन,

पुरा पढ्नुहोस
विदेशी बुबा भएका पाँच जनाले पाए अङ्गीकृत नागरिकता

बागमती,  आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट

पुरा पढ्नुहोस
दोस्रो उदयपुर महोत्सव सुरु

उदयपुर (गाईघाट),  ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ ।जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन

पुरा पढ्नुहोस
राष्ट्रियता र स्थायित्वका लागि एमालेको सरकार अपरिहार्य : उपमहासचिव लेखराज भट्ट

कैलाली। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्र र राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक रहेको बताएका छन्।   प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उपमहासचिव

पुरा पढ्नुहोस
‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज (पर्सा),  जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा

पुरा पढ्नुहोस
निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौँ, नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल स्वास्थ्य र बाल अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । सोसाइटीले आज विज्ञप्ति जारी गर्दै निर्वाचन घोषणापत्रमा

पुरा पढ्नुहोस
लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी  ,  बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको

पुरा पढ्नुहोस