राजनीतिक

सप्तरी-४ मा रास्वपाका सीताराम साह विजयी

राजविराज (सप्तरी), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ । निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले अन्तिम मतपरिणाम अनुसार रास्वपाका साहले ३६ हजार ४१२ मत प्राप्त गरी विजय

पुरा पढ्नुहोस
मोरङ—५ मा रास्वपाकी आशाकुमारी झा निर्वाचित

मोरङ,  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशाकुमारी झा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ५ का अधिकृत मदनप्रसाद पराजुलीका अनुसार पछिल्लो अन्तिम मतगणनाको परिणामअनुसार उहाँ

पुरा पढ्नुहोस
झापा-३ बाट रास्वपाका प्रकाश पाठक विजयी

भद्रपुर (झापा),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी हुनुभएको छ । उहाँले ३८ हजार ६७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

पुरा पढ्नुहोस
काभ्रे—२ मा रास्वपाका बदनकुमार भण्डारी विजयी

धुलिखेल, काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको जानकारी

पुरा पढ्नुहोस
सर्लाही-२ मा रास्वपाका रविन महतो विजयी

बरहथवा (सर्लाही),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा

पुरा पढ्नुहोस
सर्लाही–४ मा रास्वपाको अग्रता कायम

बरहथवा (सर्लाही),  सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार

पुरा पढ्नुहोस
कैलाली-५ मा रास्वपाका आनन्द बहादुर चन्द निर्वाचित

अत्तरिया, कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै,

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो

पुरा पढ्नुहोस
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै

पुरा पढ्नुहोस
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

गोरखा,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गर्नुभएको छ ।नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले

पुरा पढ्नुहोस