राजनीतिक

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

पुरा पढ्नुहोस
जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै हिमाली जिल्ला जुम्लामा त्यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिउँदेयाममा परेको हिउँसँगै बढेको जाडोको कुनै प्रवाह नगरी उम्मेदवारहरू आफ्नो ‘एजेन्डा’सहित मतदाताको घरदैलोमा

पुरा पढ्नुहोस
नेपाल आदिवासी ज्ञान सम्मेलन हुने

काठमाडौँ,  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ । रजत जयन्तीका अवसर पारेर प्रतिष्ठानले ‘नेपाल आदीवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ समेत आयोजना गर्ने घोषणा गरेको

पुरा पढ्नुहोस
राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ –प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ ।यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ

पुरा पढ्नुहोस
राष्ट्रिय सभाः सदाचार नीति छिट्टै ल्याउन सदस्यहरूको आग्रह

काठमाडौँ, राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गर्नुभएको छ ।सभाको आजको बैठकमा ‘विकास, आर्थिक मामिला तथा

पुरा पढ्नुहोस
काठमाडौँ–१ः ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौँ,  प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् विसं २०४६ को राजनीतिक परिवर्तन पछाडि नेपाली

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास

पुरा पढ्नुहोस
राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा

पुरा पढ्नुहोस
निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौँ,   निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिइ मतदाता शिक्षाको प्रवद्र्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको छ ।   आयोगले निर्वाचन आउन एक

पुरा पढ्नुहोस