राजनीतिक

काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।   बमका प्रतिस्पर्धी

पुरा पढ्नुहोस
काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।     केसीका प्रतिस्पर्धी

पुरा पढ्नुहोस
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको निर्वाचित

म्याग्दी,  म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी

पुरा पढ्नुहोस
महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

महोत्तरी,  महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत

पुरा पढ्नुहोस
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन,  चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त

पुरा पढ्नुहोस
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको विजय नजिक

म्याग्दी,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि हुनुहुन्छ ।धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र

पुरा पढ्नुहोस
हुम्लामा नेकपा उम्मेदवार रोकायाको अग्रता कायमै

सिमकोट (हुम्ला),  हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मतगणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुआतीदेखि नै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राख्नुभएको

पुरा पढ्नुहोस
इलाम–२ एमालेका नेम्वाङको अगाडि

फिक्कल (इलाम), इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४

पुरा पढ्नुहोस
बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

राँझा (बाँके), बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ

पुरा पढ्नुहोस
कालीकोटबाट नेकपाका शाही विजयी

मान्म (कालीकोट),  कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो ।     उहाँका

पुरा पढ्नुहोस