राजनीतिक

काठामाडौँ–९ मा रास्वपाको अग्रता कायमै

काठमाडौँ,  प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ । रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत प्राप्त गर्नुभएको छ ।     निर्वाचन अधिकृतको कार्यालयका

पुरा पढ्नुहोस
निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले)

पुरा पढ्नुहोस
पर्सा— २ मा रास्वपाका कानुको अग्रता

वीरगञ्ज (पर्सा),  पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिनुभएको छ ।निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा

पुरा पढ्नुहोस
झापा– १ मा रास्वपाका डाँगीको अग्रता

झापा, झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिनुभएको छ ।निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार

पुरा पढ्नुहोस
मोरङ-६ मा रास्वपाकी आचार्यको अग्रता

मोरङ,  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले छ हजार १३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले एक हजार ३१२

पुरा पढ्नुहोस
कैलाली–३ मा नेकपाको अग्रता

घोडाघोडी (कैलाली),  कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गर्नुभएको छ । कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन

पुरा पढ्नुहोस
सप्तरी–४ मा रास्वपाका साह अगाडि

राजविराज (सप्तरी),  सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि हुनुहुन्छ ।निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता

पुरा पढ्नुहोस
दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

देउखुरी (दाङ),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ । निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त

पुरा पढ्नुहोस
काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ,  काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले दुई हजार

पुरा पढ्नुहोस
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगर,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी

पुरा पढ्नुहोस