राजनीतिक

बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताए ।प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुने बताएका

पुरा पढ्नुहोस
विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा. वाग्लेले ६५

पुरा पढ्नुहोस
सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो- चित्रबहुदर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले,‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले

पुरा पढ्नुहोस
नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौँ । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत

पुरा पढ्नुहोस
संसदको गतिरोध हटाउन एकीकृत समाजवादीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- सत्तामा गएपछि कुरा किन बदलियो ?

काठमाडौँ । राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् ।उनले प्रतिपक्षमा हुदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि

पुरा पढ्नुहोस
कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

विराटनगर । कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ । संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल

पुरा पढ्नुहोस
कांग्रेसको अडान कायमै, कार्यादेशमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए ।भेटवार्तामा प्रधानमन्त्रीले

पुरा पढ्नुहोस
गढीमाई नगरपालिकाकै मिलेमतोमा बागमती दोहन

रौतहट । गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ ।गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउदै आएकाछन् । नगर प्रमुख र हाकिमको साथ पाएका

पुरा पढ्नुहोस
बालेनलाई सडक डिभिजन कार्यालयको चेतावनी- अराजक कार्य सही हुदैन, प्रतिकार गर्छौं

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई अराजक गतिबिधि नगर्न चेतावनी दिएको छ ।महानगरपालिकाका मेयर बालेनले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै सडक डिभिजन कार्यालय काठमाडौँ अघि

पुरा पढ्नुहोस