राजनीतिक

रेशम चौधरी विदेशमा, रञ्जिताले बोलाइन केन्द्रीय समिति बैठक

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने संकेत देखिएको छैन ।अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो ।

पुरा पढ्नुहोस
संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

काठमाडौं । संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् । समितिको आज बुधबार बिहान ११ बजे बैठकमा

पुरा पढ्नुहोस
संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

काठमाडौं। संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

काठमाडौँ  । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा

पुरा पढ्नुहोस
कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल रहेका छन् ।     मनोनित सदस्यहरुमा

पुरा पढ्नुहोस
राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान

पुरा पढ्नुहोस
केजरीवाल पक्राउबारे अमेरिकाकाे प्रतिक्रिया, ‘नजिकवाट नियालीरहेका छौं’

काठमाडौं । जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्बजनिक गरेको हो । अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ ।

पुरा पढ्नुहोस
कांग्रेसपछि हाम्रो नेपाली पार्टीले पनि फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हेटौडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।केन्द्रमा नयाँ समीकरण

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको

पुरा पढ्नुहोस
कोशी सरकारको मन्त्रिपरिषद्को बैठक आज धनकुटामा बस्दै

धनकुटा । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय

पुरा पढ्नुहोस