राजनीतिक

कर्णालीमा एमालेका यमलाल कडेँल मुख्यमन्त्री हुदैँ, दावी पेश गरिदैँ

सुर्खेत । कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो । नेकपा

पुरा पढ्नुहोस
मोजाम्बिकमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १०० पुग्यो

मोजाम्बिक । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुबेको छ ।  सो दुर्घटनामा परी अहिलेसम्म १००  जनाको मृत्यु भएको पुष्टी भएको डिडब्लुले जनाएकाे छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुनेमा

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन

पुरा पढ्नुहोस
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं। राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।   अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर

पुरा पढ्नुहोस
उप निर्वाचनका उम्मेदवारको आज नाम सार्बजनिक गरिने

काठमाडौं। उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिदैँछ । निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे

पुरा पढ्नुहोस
संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन । संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा

पुरा पढ्नुहोस
उप-निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने

काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

काठमाडौं । उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ ।  आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन

पुरा पढ्नुहोस
प्रभु साहको आम आदमी पार्टीले आज प्रदर्शन गर्ने

काठमाडौं। आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने

पुरा पढ्नुहोस
कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा

पुरा पढ्नुहोस