राजनीतिक
रौतहट। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको प्रथम मकवानपुर जिल्ला भेला शनिबार सम्पन्न भएको छ। हेटौडा स्थित सभा हलमा पार्टी अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला भेला सम्पन्न भएको हो।गौर हत्याकाण्डका शहीद
पुरा पढ्नुहोसभैरहवा ।परराष्ट्र मन्त्री एनपी साउदले रुपन्देही नेपालको अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको बताएका छन ।नेपलाी कांग्रेस क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साउले यो बुद्ध जन्मस्थल संसारकै
पुरा पढ्नुहोसकपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा
पुरा पढ्नुहोसकाठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् । राष्ट्रियताको विषयमा देश
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमारहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औल्याएका छन्।नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि
पुरा पढ्नुहोसदुबई। आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई
पुरा पढ्नुहोसकाठमाडौै।प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ ।पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण
पुरा पढ्नुहोसकैलाली । नेकपा एकीकृत समाजवादी मोहन्याल गाउँपालिकाका गाउँकमिटी सचिव टीकाराम जैशी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले फूलमाला
पुरा पढ्नुहोससेती लोकमार्ग अनुगमनमा पुगे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह Seti Lokmarg
पुरा पढ्नुहोसधरान । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बिधान सम्मेलन पछिको अखिल (क्रान्तिकारी) सहिदको छोरोले हाँक्ने बताएका छन् ।महेन्द्र बहुमुखी क्याम्पस, धरानमा शुक्रबार आयोजीत भेटघाट तथा सक्षिप्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा धारणा राख्ने क्रममा मैनालीले
पुरा पढ्नुहोस