राजनीतिक

देश चार नेताको सिण्डिकेटमा : सिके राउत

भक्तपुर ।जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुक चार राजनीतिक दलका शीर्ष नेताहरूले अधिनमा रहेको आरोप लगाएका छन् । जतिसुकै ठूला देश डुवाउने भ्रष्टाचार भए पनि चार नेता मिलेपछि त्यो सामसुम हुने गरेको उनको भनाई

पुरा पढ्नुहोस
महशुल पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्री,

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

विराटनगर। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य

पुरा पढ्नुहोस
नेकपा एसले टुंगायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुंगाएको छ । नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुंग्याएको हो ।नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार

पुरा पढ्नुहोस
एसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवर माैन, प्रचण्ड-ओलिकाे पुर्व पिएसाेका कारण सकसमा

काठमाडौं  । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ।न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएकाे छ ।अहिले नेपाल

पुरा पढ्नुहोस
राष्ट्रियसभा उम्मेद्वार चयनमा गगन थापाको फरक मत

काठमाडौँ । हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यत: सभापति शेरबहादुर देउवा र शेखर कोईराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट

पुरा पढ्नुहोस
यी हुन कांग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

काठमाडौं। नेपाली कांग्रेसले चरम आन्तरिक बिबादका बिचमा राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको छ।जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो ।  सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार ९ सिट पाएको कांग्रेसले

पुरा पढ्नुहोस
चिसोबाट जोगाउन वडाले दियो अशक्त र ज्येष्ठ नागरिकलाई न्यानो लुगा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का शारिरीक अपांगता तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । आइतबार उक्त वडाका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक र ७५ वर्षमाथि उमेरका वृद्धवृद्धालाई कम्बल प्रदान

पुरा पढ्नुहोस
राष्ट्रिय सभा उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी रहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो।१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६,

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ। कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र  पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको

पुरा पढ्नुहोस