राजनीतिक

नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्धा दायर गरेको छ ।चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली

पुरा पढ्नुहोस
काठमाडौँ महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट

पुरा पढ्नुहोस
उपेन्द्र यादवको रिटमाथि आज सुनुवाई हुदै

काठमाडौं । हेर्दा हेर्दैमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको सुनुवाई आज पनि हुदै छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा

पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुदै छ ।पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाईमा

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन

पुरा पढ्नुहोस
मोदीको शपथ आज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् ।मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।   आज वन तथा वातावरण, युवा तथा खेलकुद,

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँ दिल्ली जाने भएका छन् ।परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले उदघाट्न गर्ने सभाहलको शहरी विकासमन्त्रीले चितवन पुगेर गरे निरीक्षण

शहरी विकास मन्त्री धनबहादुर बुढाले चितवनको सौराहमा निर्माण गरिएको सभाहलको अनुगमन तथा निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालय अन्र्तगतको संघीय आयोजना कार्यान्वयन इकाई चितवनले सौराहमा निर्माण गरेको एक हजार सिट क्षमताको उक्त सभाहलको शनिवार

पुरा पढ्नुहोस
निजगढ नगर उद्योग वाणिज्य संघमा पत्रकार इन्दीप कोइराला मनोनित

बारा । निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सञ्चारकर्मी इन्दीप कोइरालालाई मनोनित गरिएको छ । संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य पदमा सञ्चारकर्मी कोइराला मनोनित

पुरा पढ्नुहोस