राजनीतिक

बागमती प्रदेमा सत्ता गठबन्धनका चार उमेदवार विजयी

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्। पुडासैनीले

पुरा पढ्नुहोस
कोशीबाट राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद सिटौला निर्वाचित

विराटनगर। कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसका सापकोटा विजयी

घोराही । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन्।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी

पुरा पढ्नुहोस
सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा  सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।बिहीबार भएको मतदपछिको मतगणना अनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । ढुंगानाले प्राप्त गरेको

पुरा पढ्नुहोस
चीनलाई अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले चीन संसारको

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : तीन ‘सेलिब्रेटी’ मेयरले गरेनन् मतदान

काठमाडौं। राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् । गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका

पुरा पढ्नुहोस
मधेसमा राष्ट्रियसभा निर्वाचन, लोसपाका सांसद शर्मा अनुपस्थित

जनकपुर । राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एकजना सांसद अनुपस्थित भएका छन् ।जारी मतदान प्रक्रियामा पालिकातर्फका मतदाताहरू मध्ये २ सय ६७ जनाले नै मतदान गरेका छन भन प्रदेशतर्फ १०७ जना मध्य १०६ जनाले मतदान गरिसकेका

पुरा पढ्नुहोस
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत

पुरा पढ्नुहोस
सभामुख घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुबीच भेटवार्ता

काठमाडौं। सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छन् । भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य

पुरा पढ्नुहोस