राजनीतिक

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको

पुरा पढ्नुहोस
राप्रपा नेपालको पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण माघ २४ गते इटहरीमा

काठमाडौं। राप्रपा नेपालको पुर्बान्चल क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ । यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री

पुरा पढ्नुहोस
नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा. नबराज अधिकारीलाई दिएको छ।आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी  दिएको हो।निवर्तमान अध्यक्ष रमेश

पुरा पढ्नुहोस
उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन- धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउनुहोस्

  काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन् । उले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन

पुरा पढ्नुहोस
बिपीका उपकुलपतिलाई बोलाएर प्रमले भने, `कार्यकारिणीको बैठक तत्काल बोलाउनुस् ´

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन् ।प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्

पुरा पढ्नुहोस
संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल गर्ने

काठमाडौं। सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन । सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका

पुरा पढ्नुहोस
एमाले नेताबिरूद्द लाग्नेसँग खेलकुद महासंघ जाईलाग्ने

काठमाडौं। एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन

पुरा पढ्नुहोस
पहिचान पक्षधरसँग बार्ता गर्न कोशी सरकारले गठन गर्यो तीन सदस्सीय समिति

विराटनगर। काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि  तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ ।प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री

पुरा पढ्नुहोस
भरतपुर विमानस्थल विस्तारका लागि घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्दैछौ: काब प्रधानमन्त्री खड्का

चितवन । कार्यवहाक प्रधानमन्त्री एबं रक्षा मन्त्री पूर्ण वहादुर खड्काले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन् ।शुक्रबार साँझ यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकारमा जाादाको अबस्था भन्दा अहिले अर्थतन्त्रमा सुधार आउन थालेको बताए ।

पुरा पढ्नुहोस
चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाएः सिके राउत

  सप्तरी। चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्।नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् ।  उनले भने,´ नेकपा

पुरा पढ्नुहोस