राजनीतिक

एमाले नेता पूर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

  काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।शाह

पुरा पढ्नुहोस
एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिमि बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई

पुरा पढ्नुहोस
एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन्

पुरा पढ्नुहोस
विप्लवसहित नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी, समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ। समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी

पुरा पढ्नुहोस
सांसदहरूको टोली चीन प्रस्थान

काठमाडौं । संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् ।नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारबाट सुरु हुँदै छ । सोमबा र मंगलबार दुई चल्ने बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको

पुरा पढ्नुहोस
राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

काठमाडौं। राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ

पुरा पढ्नुहोस
राप्रपा केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजो देखी काठमाडौंमा सुरू भएको उक्त बैठक आज पनि जारी रहने भएको हो ।  सो पार्टीका प्रबक्ता तथा प्रचार बिभाग प्रमुख मोहन

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको

पुरा पढ्नुहोस