राजनीतिक

राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त

  काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम

पुरा पढ्नुहोस
नेकपा एसको केन्द्रिय समितिको बैठक आज पनि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।  हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा १५ जनाले बिद्यान संसोधनका बारेमा आ आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि

पुरा पढ्नुहोस
अभिनेता नीर शाह पनि राष्ट्रिय सभामा आकांक्षी

काठमाडौँ  – आगामी माघ २१ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि अभिनेता नीर शाह पनि आकांक्षी रहने भएका छन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहने गरी नाम दर्ता गराएका हुन् ।

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ। कांग्रेस बागमती प्रदेश समितिबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहले बुधबार ९१ जनाको नाम पठाइएको

पुरा पढ्नुहोस
भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ । विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन

पुरा पढ्नुहोस
जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौं। राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक

पुरा पढ्नुहोस
गाैतम बुद्द सामुदायिक अस्पतालबाट ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिदैँ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन् ।   मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गरे । प्रदेशले अधिकार

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल आज बाग्लुङ जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन् ।  सो महोत्सवको राष्ट्रपति

पुरा पढ्नुहोस
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको जानकारी दिएका छन्सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन तर

पुरा पढ्नुहोस
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्।   सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसदमा सुरुकै

पुरा पढ्नुहोस