राजनीतिक

राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित

  जाजरकोट  राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे । सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् । अगुवा

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति

पुरा पढ्नुहोस
सभामुख घिमिरेलाई भेटे बेलायती राजदूत फेनले

काठमाडौं, २१ कात्तिक । सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।   भेटमा सभामुख घिमिरेले नेपाल

पुरा पढ्नुहोस
फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो । मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग

पुरा पढ्नुहोस
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।   बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको आब्हानमा सर्बदलिय बैठक बस्दैँ

काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ ।बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं, २१ कार्तिक । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् । गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका

पुरा पढ्नुहोस
मन्त्रीपरिषद बैठक बस्दै, भुकम्प प्रभावितका बारेमा आवाश्यक निर्णय लिइने

काठमाडौं, १९ कार्तिक । मन्त्रीपरिषदको बैठक बस्दैँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि

पुरा पढ्नुहोस
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  । केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव

पुरा पढ्नुहोस