राजनीतिक

मुस्ताङमा ३७८ मतले कांग्रेस अगाडि

मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा

पुरा पढ्नुहोस
काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं,काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन्

पुरा पढ्नुहोस
महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा

काठमाडौं, ५ मंसिर । ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले

पुरा पढ्नुहोस
ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर, ५ मंसिर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् ।

पुरा पढ्नुहोस
बर्दगोरियामा निर्वाचन शान्तिपूर्ण ,हेर्नुस् कुन वडामा कति मत खस्यो विवरण सहित

कैलाली । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन । प्रदेश

पुरा पढ्नुहोस
बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

बाजुरा । बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान

पुरा पढ्नुहोस
बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

बैतडी । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् ।   अब आउने नायाँ चुनिने

पुरा पढ्नुहोस
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ ।  पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । त्यस्तो प्रेस कर्नरमा

पुरा पढ्नुहोस
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ । खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनका लागि खोटाङका १३६ मतदान

पुरा पढ्नुहोस
दलित अगुवाहरुको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

कैलाली – दलित अगुवाहरुको भेटघाट तथा छलफल कार्यक्रम लम्कीको शान्ति होटलमा सम्पन्न भएको छ । नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष तथा नेपाल दलित मुक्ति मोर्चा प्रदेश कमेटी सदस्य ध्वज बाहादुर सुनारको

पुरा पढ्नुहोस