राजनीतिक

नेकपा एमाले कैलाली दुईकाे प्रतिबद्धता सार्वजनिक

कैलाली –आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ साेमबार सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धता पत्रमा

पुरा पढ्नुहोस
खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता जारि

कार्तिक १३- माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ जारी रहेको छ ।कार्तिक १२ गते बाट सुरु भएको प्रतियोगितामा भलिबल तर्फ १०

पुरा पढ्नुहोस
बर्दगाेरिया दुईमा घरदैलो:जनताद्धारा सकारात्मक प्रतिक्रिया प्राप्त : पाण्डे 

कार्तिक १३, बाैनियाँ – आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच कैलाली क्षेत्र नम्बर २

पुरा पढ्नुहोस
धमाधम ढुवानी, १६ कात्तिक भित्र ७७ वटै जिल्लामा निर्वाचन सामग्री

कात्तिक १२ – आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा

पुरा पढ्नुहोस
यो निर्वाचन देशको भाग्य र भविष्य कोर्ने निर्वाचन हो : एमाले नेता रावल

सुखड,कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपट बहादुर रावलले मतदाताको एक भोटले सरिता गिरी जन्माउन सक्ने बताएका छन् । समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी गिरी पार्टीको ह्विपका बाबजुद पनि देशको

पुरा पढ्नुहोस
नागरिक उम्मुक्ति पार्टीले गर्यो बागी उठेका उम्मेदवारलाई कारवाही 

कैलाली –स्थापनाको छोटो समयमै कैलालीका चार वटा पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा बागी उठेका उम्मेदवारलाई कारवाही गरेको छ ।   कारागारमा रहेको निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ

पुरा पढ्नुहोस
नेकपा(बहुमत)निकटका संगठनहरुले कैलालीको निर्वाचन कार्यालयमा बुझाए ज्ञापन पत्र

कैलाली –नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीका भातृ संगठनहरुले कैलालीको निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ सो पत्र निम्न अनुसार छ। पटकपटका प्रयोग र परिणामहरू ले संसदीय व्यवस्था नेपाली जनताको लागि नौलो विषय त किञ्चित रहने

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टी छाेडेर स्वतन्त्र उम्मेदवारी दिंदै थारु

कैलाली –नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी

पुरा पढ्नुहोस
दसैँ मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 

कैलाली –बाैनियाँमा शनिबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाैनियाँ बजार व्यवस्थापन समितिले बिजया दशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे । बाैनिया बजार व्यवस्थापन समितिका

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारी गर्दै कठरिया

कैलाली- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनु भएको छ । कठरियाका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गरेको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी

पुरा पढ्नुहोस