राजनीतिक

संक्रमणकालिन न्याय सबन्धि बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित

काठमाडौं। संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो ।     सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता

पुरा पढ्नुहोस
गठबन्धनको बैठक सुरू भएन, गठबन्धनका नेताहरू कोही वालकोटमा, कोही बालकुमारीमा

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन । सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक सकियो, बैठकको निष्कर्ष बोकेर ओली वालुवाटार जाँदै

काठमाडौं । आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।  सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ

पुरा पढ्नुहोस
जसपा नेपालले बोलायो आकस्मिक बैठक

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो

पुरा पढ्नुहोस
रास्वपाको सचिवालय बैठक जारी

काठमाडौै। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ ।संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाईएको हो । बैठक जारी छ ।

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ ।बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो ।संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो ।

पुरा पढ्नुहोस
भ्याली भ्यु स्कुलको अभिभावक दिवसमा कला, शिक्षा र स्वास्थ्यका कुरा

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित गुणस्तरीय शिक्षाको सङ्गमका रूपमा रहेको भ्याली भ्यु स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस विशेष शैलीबाट मनाएको छ। बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वार्षिक अभिभावक दिवसमा कला,

पुरा पढ्नुहोस
राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुदैँ

काठमाडौं । राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं बार्षिक प्रतिवेदन पेश गर्ने

पुरा पढ्नुहोस
सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ । प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका

पुरा पढ्नुहोस