राजनीतिक
कैलाली,बौनियाँ/नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश कैलाली र डडेल्धुरा जिल्ला इन्चार्ज नेता ओम प्रकाश पुनले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्। सामना
पुरा पढ्नुहोसएमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने/कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी
पुरा पढ्नुहोसकाठमाडौं/नेपाली कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १२१ वटा वडामा सदस्यता स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्त्वपूर्ण मतदाताका रुपमा रहने क्रियाशील सदस्यता विषयमा छानविन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १२१ वडाको
पुरा पढ्नुहोससार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न
पुरा पढ्नुहोस