राजनीतिक

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

काठमाडौँ,  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको योगदानको स्मरण गर्दै उहाँहरूले

पुरा पढ्नुहोस
अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उहाँले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण

पुरा पढ्नुहोस
पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज (पर्सा), जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

पुरा पढ्नुहोस
मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी), रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको  पठनपाठनको तयारी भएको छ । मगर समुदायको बाहुल्य रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खामभाषा पठनपाठनको तयारी थालिएको हो ।मगर

पुरा पढ्नुहोस
सालो भिनाबीचको विवाद बढेपछि…

काठमाडौँ,  चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ । भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ । जिल्ला

पुरा पढ्नुहोस
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

तुलसीपुर (दाङ),  दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको  जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् । स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती

पुरा पढ्नुहोस
साहित्य सन्ध्यामा ‘नेपालको भूराजनीति’बारे परिचर्चा

काठमाडौँ,   साहित्य सन्ध्याको ४७६औँ मासिक शृङ्खलामा बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा शनिबार ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ मा चर्चा र रचना वाचन गरिएको छ ।पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको स्वीकृतिविना नेपाली भूमिबाट भारत र चीनले

पुरा पढ्नुहोस
आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित

पुरा पढ्नुहोस
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ, आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा

पुरा पढ्नुहोस
बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

भोजपुर, षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन

पुरा पढ्नुहोस