बिज्ञान-प्रबिधि
वासिङटन । अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको...
पुरा पढ्नुहोसअचानक। सिस्टममा केही प्राबधिक समस्या देखिएको छ, समस्या हल गर्ने प्रयासमा छौं। यसबाट पर्न गएको असुबिधा प्रति क्षमापार्थी छौं। धन्यबाद ।...
पुरा पढ्नुहोससियोल। दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी उत्तर कोरियाले ह्याक गरेको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली चिप उपकरण निर्माताको सिस्टम ह्याक गरेका हुन । प्योङयाङले आफ्नो हतियार...
पुरा पढ्नुहोसन्युयोर्क । टविटर र टेस्लाका सीईओ एलोन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि एआई प्रणाली बनाउने आफ्नो...
पुरा पढ्नुहोसम्यान्मार । पृथ्वीमा धेरै रहस्यमय जीवहरू छन्, जसको बारेमा जान्दा हामी छक्क पर्छौं। अब वैज्ञानिकहरूले संसारको सबैभन्दा सानो माछा फेला पारेका छन्, जसको चौडाइ वयस्क मानिसको नङ बराबर छ। तर आवाज सुनेपछि तपाई पनि...
पुरा पढ्नुहोसकाठमाडौं । अन्टार्कटिकाको मुख्य भूमिमा पहिलो पटक घातक प्रकारको बर्ड फ्लू पुष्टि भएको छ ।अन्टार्कटिकामा अध्ययनरत वैज्ञानिकहरूका अनुसार सो महादेशको दक्षिणी क्षेत्रका विशाल पेंगुइन रहने क्षेत्रमा सो फेला परेको हो, जसले निकै जोखिम उत्पन्न...
पुरा पढ्नुहोसक्यार्लिफोनिया । इनस्टाग्राम मालिक मेटाले एआईलाई मतदाताहरूलाई धोका दिनबाट रोक्न टोली गठन गरेको छ ।फेसबुक र इन्स्टाग्राम मालिक मेटाले आगामी जुनमा हुने युरोपियन चुनावमा भ्रामक कृत्रिम बुद्धिमत्ता (एआई) सामग्रीसँग जुध्न एउटा टोली बनाउने बताएको...
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ ।अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए...
पुरा पढ्नुहोसकाठमाडौं । तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो। तर, अब...
पुरा पढ्नुहोसकाठमाडौं। यदि तपाइँ एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्नको लागि अहिलेसम्म धेरैजसो ‘गुगल प्ले स्टोर’ प्रयोग गरेको हुनुपर्छ। वास्तवमा ‘ गुगल प्ले स्टोर’ एन्ड्रोइड प्लेटफर्मण्क लागि संसारको सबैभन्दा...
पुरा पढ्नुहोस