बिज्ञान-प्रबिधि

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका...

पुरा पढ्नुहोस
स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

काठमाडौँ । अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो...

पुरा पढ्नुहोस
हिमालय पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीले गरे विज्ञान प्रदर्शनी

सिरहा। सिरहाको गोलबजार–६ स्थित हिमालय पब्लिक बोर्डिङ स्कुलको ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’ मा विद्यार्थीहरुले विज्ञान प्रदर्शन गरेका छन्। स्कुल प्राङ्गणमा आयोजित ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’मा विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीहरू...

पुरा पढ्नुहोस
भैरहवामा पहिलोपटक न्युरो विज्ञान सम्मेलन

भैरहवा।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ । देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा...

पुरा पढ्नुहोस
इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउन सक्ने

काठमाडौँ । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आफ्नो छोटो भिडियो सुविधा रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने बताइएको छ ।प्रविधि क्षेत्रको प्रकाशन 'द इन्फर्मेसन' का अनुसार, इन्स्टाग्राम प्रमुख...

पुरा पढ्नुहोस
जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट

काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख...

पुरा पढ्नुहोस
अन्ततः चीनले प्रयोगशालामा बनाइ छाडयो ‘सुपर डायमण्ड’

काठमाडौं । कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के होला ? हो, हालै चिनियाँ वैज्ञानिकहरूले यसलाई वास्तविकता बनाएर छाडेका छन्।  यो एक साधारण हीरा मात्र होइन,...

पुरा पढ्नुहोस
अब तपाई सोच्नुहोस मात्र, ‘मेटा ब्रेन टाइपिङ’ले मज्जाले लेख्छ

काठमाडौं । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले दिमागसँग सोचेर पाठ टाइप गर्न अनुमति दिन सक्छ । यो एक गैर आक्रमणकारी (शल्यक्रिया बिना) प्रविधि हो, जसले तंत्रिका संकेतहरू पढ्छ र...

पुरा पढ्नुहोस
रूसको नयाँ खाेज पछि दाबी, ‘अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिने’

मस्को ।  रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ । रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र प्रविधिमा विशेषज्ञ...

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका...

पुरा पढ्नुहोस