लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ । लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र
पुरा पढ्नुहोसरोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन । रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच
पुरा पढ्नुहोसलमही । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्हिनन्दन गाउँपालिका वडा नं. ०१ बड्की सुनरी स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा
पुरा पढ्नुहोसभैरहवा । एक साताअघि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाह औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। औपचारिक कार्यक्रमभन्दा अनौपचारिक भेटघाटमा उनको व्यस्ता बढी देखिन्छ।उनी पुष ८ गते यहाँ आएका थिए। यहाँ आएको एक सातासम्म
पुरा पढ्नुहोसनवलपरासी । परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी
पुरा पढ्नुहोसनवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना मजदुर घाईते भएका छन् । कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा बिहीबार साझ भत्किएको हो ।
पुरा पढ्नुहोस