विशेष
बिरगंज । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछी पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजको निरीक्षण पछि सम्बोधन...
पुरा पढ्नुहोसकाठमाडौं । अचारको नाम सुन्ने वित्तिकै सबैको मुखमा पानी आउँछ । यो सबैको मनपर्ने मात्र होइन, यसले खानाको स्वाद पनि बढाउँछ। तपाईं यसलाई बिहानको खाजामा र दिउँसो र बेलुकाको खानामा पराठा वा दालभातसँग पनि...
पुरा पढ्नुहोसधादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै...
पुरा पढ्नुहोसरौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन...
पुरा पढ्नुहोसकाठमाडौं। बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ ।मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज न्यायाधीश कुमार चुँडाल...
पुरा पढ्नुहोसकाठमाडौं। गर्मीको मौसममा छालालाई कडा घाम र हानिकारक पराबैंगनी किरणहरूबाट जोगाउन सनस्क्रिन लगाउनु महत्त्वपूर्ण मानिएको हुन्छ।तर, छाला विशेषज्ञहरूले सूर्यको किरणले तपाईंको छालालाई हानी नगर्नका लागि घर भित्र मात्रै सनस्क्रिन लगाउन सुझाव दिन्छन्। किनभने धेरैको गुनासो...
पुरा पढ्नुहोसकाठमाडौं। आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ । हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको...
पुरा पढ्नुहोसकाठमाडौं । अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा...
पुरा पढ्नुहोसकैलाली । ्धर्नरगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो...
पुरा पढ्नुहोसरौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ।माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग...
पुरा पढ्नुहोस