सुरक्षा
झापा, २५ असार । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बूलाई प्रहरीले पकराउ गरेको छ । लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै...
पुरा पढ्नुहोसनवलपरासी(पश्चिम), २५ असार । रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार...
पुरा पढ्नुहोसकाठमाडाैं, २५ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस...
पुरा पढ्नुहोसकाठमाडाैं । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आराेपमा एक एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।...
पुरा पढ्नुहोसबारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो । पीडितका बुबा...
पुरा पढ्नुहोसकाठमाडौं, २२ असार । काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् ।नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह...
पुरा पढ्नुहोसमहोत्तरी, २२ असार । जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ...
पुरा पढ्नुहोसकाठमाडाैं, २२ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ...
पुरा पढ्नुहोसमुगु, २२ असार । मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।छायाँनाथ रारा नगरपालिका - ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन...
पुरा पढ्नुहोससुर्खेत, २१ असार । सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।...
पुरा पढ्नुहोस