सुरक्षा

लागुऔषधसहित चारजना पक्राउ

काठमाडाैं, १२ असार । महाेत्तरी, मकवानपुर र कैलालीबाट लागुऔषधसहित  चारजना पक्राउ परेका छन् । महोत्तरीकाे सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले...

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, १२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो...

पुरा पढ्नुहोस
पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा

काठमाडौं, १२ असार । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।ट्राफिक कार्यालयका अनुसार मादक...

पुरा पढ्नुहोस
प्रहरीद्वारा मोटरसाइकल सहित ७ लाख भन्दा बढीको मालसामान बरामद

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ७ लाख २२ हजार ३० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतका ईलाका...

पुरा पढ्नुहोस
बुहारीको कुटपिटवाट सासुको मृत्यु

काठमाडौं, ९ असार । बुहारीको कुटपिटवाट सासुको मृत्यु भएको छ ।धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२...

पुरा पढ्नुहोस
कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ

दाङ, ८ असार । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।शान्तिनगर गाउँपालिकाका...

पुरा पढ्नुहोस
लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, ८ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित...

पुरा पढ्नुहोस
डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, ८ असार । डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ  प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका...

पुरा पढ्नुहोस
प्रहरीद्वारा कार र मोटरसाइकल सहित १२ लाख भन्दा बढीको मुल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी पश्चिम नवलपरासीको परासी स्थित रामग्राम नगरपालिका वडा न.५ बाईपास चाेकमा विशेष सुचनाकाे आधारमा भारतबाट नेपालतर्फ ल्याउदै गरकाे अबैध मालसामान सहित कार र माेटरसाईकल प्रहरीले नियन्त्रणमा लिएकाे छ । माेटरसाईकल र कार चालक जिल्ला...

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

काठमाडौं,। काठमाडौं महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले...

पुरा पढ्नुहोस