सुरक्षा

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

कैलाली । ्धर्नरगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

रौतहट   । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ।माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग...

पुरा पढ्नुहोस
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने...

पुरा पढ्नुहोस
माडर सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

सिरहा । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ ।नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।  सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू...

पुरा पढ्नुहोस
लाखौंको भन्सार छलिको सामानसँगै ३ मोटरसाईकल बरामद

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको बिभिन्न सामान सहित तीनथान मोटरसाईकल बरामद गरेको छ।बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका...

पुरा पढ्नुहोस
मोतीहारीमा ४ जना चिनीया नागरिक पक्राउ

रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्। मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी...

पुरा पढ्नुहोस
रोमनिया पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं ।  देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई  प्रहरीले पक्राउ गरेको छ ।   महतले रोमानिया पठाइदिन्छु...

पुरा पढ्नुहोस
करिब २ सय केजी गाजासहित ३ जना पक्राउ

चितवन ।खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने...

पुरा पढ्नुहोस
आठ जना जुवाडे पक्राउ

तनहुँ । ब्यास नगरपालिका-३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुद्धि समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रूपैयाँ...

पुरा पढ्नुहोस
४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५...

पुरा पढ्नुहोस