राजनीतिक

बिप्लव नेतृत्वको नेकपाले एमसीसीबिरूद्द साउन ३० गते प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोध गर्ने भएको छ । अमेरिकन सहयोग एमसीसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसीसी...

पुरा पढ्नुहोस
राप्रपा भिजिट भिषाको बिरोधी होइन्ः राप्रपा सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले आफुहरू भिजिट भिषाको बिरोधी नभएको बताएकी छिन् ।‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौं, भिजिट भिसाको विरोधी होइनौ,’ उनले भनिन् ।भिजिट भिषा प्रकरणमा गृहमन्त्री...

पुरा पढ्नुहोस
रास्वपाले माग्यो रामहरी खतिवडाको राजिनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजिनामा माग गरेको छ ।प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फवाट बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले राजिनामा माग गरेका हुन्। ‘कुलिङ अफ पिरियडको बारेमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री र तुर्केमिस्तानका राष्ट्रपति बिच भेटबार्ता

तुर्कमेनिस्तान। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका  राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।...

पुरा पढ्नुहोस
संसदीय समितिमा भुमी सबन्धी ऐनका बारेमा छलफल हुने

काठमाडौं। संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी विकास कोषको वर्तमान...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२...

पुरा पढ्नुहोस
मुलुक जोगाउन बलियो राष्ट्रबादी शक्ति आबश्यकः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रबादी शक्ति आबश्यक भएकोमा जोड दिएका छन । पार्टीद्वारा...

पुरा पढ्नुहोस
बाढीपहिरोको जोखिम बढे पछि कार्यवाहक प्रम सिंहले दिए ‘हाइअर्लट’ हुन निर्देशन

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन्  ।शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको काल बन्दै मावाखोला पुल

उर्लाबारी। मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ।दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।पुलमुनिको खोलाको धार पूर्वतिर सर्दैछ, पुलसँगै जोडिएको जमिन...

पुरा पढ्नुहोस
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।बानियाँले कांग्रेस र नेकपा एमालेका...

पुरा पढ्नुहोस