राष्ट्रिय
मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु...
पुरा पढ्नुहोसखानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ...
पुरा पढ्नुहोसयस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो । विसं २०५३ देखि...
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा गत मङ्गलवारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयले भाग लिएका थिए । प्रतियोगिताका अधिकांश खेल...
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांग भएका नागरिकहरुलाई अपांगता सामाग्री वितरण गरिएको छ । बिहिवार पालिकाको वडा नम्बर ५ कोईलिभुरुवाले आफ्नो वडा भित्र रहेका अपांग नागरिकहरुलाई उनीहरुको आवस्यकता अनुसार अपांगता सामाग्री वितरण गरेको हो...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ स्थित बुटकौवा र नौनियाँ सीमानामा रहेको काँडा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ । कुल १ सय ५.४० मी लम्बाइ रहेको...
पुरा पढ्नुहोसकैलाली । विषेश अदालतले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ दिएको छ । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय...
पुरा पढ्नुहोसनवलपरासी । नवलपरासी पश्चिम सुस्ता गाउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष माघ २७ गते...
पुरा पढ्नुहोससर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट निवेदन खोरज गरेको हो ।...
पुरा पढ्नुहोसकैलाली । विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसार र स्थानीय कला सास्कृतिकको संरक्षण गर्ने उद्देश्यले कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव हुने भएको छ । “कला संस्कृतिक कृषि, पर्यटन र...
पुरा पढ्नुहोस