राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग

काठमाडौं, ७ वैशाख । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार...

पुरा पढ्नुहोस
मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी (तस्बिरसहित)

काठमाडौं, ६ वैशाख । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न...

पुरा पढ्नुहोस
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी...

पुरा पढ्नुहोस
सिसी क्यामेरा महानगरको पार्किङस्थलमा जडान

विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै...

पुरा पढ्नुहोस
डिजेल–पेट्रोलको मूल्य भारतबाट बढेर आयो

भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता ई. मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको जानकारी दिएका छन्।   अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले...

पुरा पढ्नुहोस
नेपाल सरकारको आम्दानी भन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म नेपाल सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो...

पुरा पढ्नुहोस
एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न पाइने, विवाह अघि जन्मिएपनि मान्यता  

काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पर्यटकीय क्षेत्रको अवलोकन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गर्नु भएको छ । रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन...

पुरा पढ्नुहोस
कैलालीमा ठूलो धन राशिको फूटबल प्रतियोगिता हुँदै

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ लिक्मामा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ हुने भएको छ । ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा चैत...

पुरा पढ्नुहोस
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन...

पुरा पढ्नुहोस