वैज्ञानिक मिडिया बिशेष

भक्तपुरमा दुवै क्षेत्रमा मध्यरातिदेखि मतगणना सुरु

भक्तपुर,  प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३०

पुरा पढ्नुहोस
मकवानपुरमा ५९ प्रतिशत मतदान

हेटौँडा (मकवानपुर), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ५५१

पुरा पढ्नुहोस
रुकुमपश्चिममा ५९.०३ प्रतिशत मत खस्यो

त्रिवेणी (रुकुमपश्चिम),  बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४०

पुरा पढ्नुहोस
काठमाडौँ क्षेत्र नं ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

काठमाडौँ,  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका–१ बाट सुरु भएको मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको

पुरा पढ्नुहोस
प्रहरीद्वारा देशभर निर्वाचन सुरक्षामा कडाइ, २४ जना नियन्त्रणमा

सिद्धार्थनगर (रुपन्देही, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी

पुरा पढ्नुहोस
सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै

सिरहा,  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको

पुरा पढ्नुहोस
कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली,  कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ । डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान

पुरा पढ्नुहोस
शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौँ,  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । सभापति गगनकुमार थापाले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण

पुरा पढ्नुहोस
काठमाडौँ–१ को मतगणना सुरु

काठमाडौँ, २२ फागुन : काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो । सो निर्वाचन क्षेत्रका निर्वाचन

पुरा पढ्नुहोस
मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा,  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा

पुरा पढ्नुहोस