वैज्ञानिक मिडिया बिशेष

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौँ । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हुनेछन् ।सन् १९९६ मा ताइवानमा पहिलो प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन भएको थियो ।

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा इरानी राष्टपति रायसीको निधन

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल

पुरा पढ्नुहोस
वनभोजमा शिक्षकबीच कुटाकुट प्रकरण : गल्ती ढाकछोप गर्न झुटो विज्ञप्ति, प्रहरीमा मिलापत्र

कैलाली। सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापकबीच भएको कुटपिट प्रकरण अहिले क्याम्पसले घटना लुकाउन खोज्ने र पत्रकारलाई दोष देखाउनेसम्म पुगेको छ ।     शनिबार वनभोज खान कैलालीको खानिडाडा पुगेका क्याम्पसका प्राध्यापकबीच कुटाकुट भएको हो

पुरा पढ्नुहोस
होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेशको पर्यटन पर्वद्वन अभियान वारावाट शुभारम्भ

  महोत्तरी।   होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ

पुरा पढ्नुहोस
साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौँ । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानसँग भेटवार्ता गरेका छन् । सो क्रममा दुई देशबीच सुरक्षा सम्झौता र नागरिक आणविक सम्झौताबारे छलफल भएको थियो ।समाचार एजेन्सी रोयटर्सका

पुरा पढ्नुहोस
टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ ।समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।     एजेन्सीले जारी

पुरा पढ्नुहोस
बैतडीमा एक पुरुषको शव फेला

बैतडी। डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन

पुरा पढ्नुहोस
इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

काठमाडौँ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् । गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी

पुरा पढ्नुहोस
धनुषाबाट चार जना किशोर किशोरी उद्धार

धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो

पुरा पढ्नुहोस
एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको

पुरा पढ्नुहोस