वैज्ञानिक मिडिया बिशेष
नयाँदिल्ली। पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख रुपैयाँ थियो ।
पुरा पढ्नुहोसकाठमाडौँ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला पर्दा आफूलाई गहिरो दुःख लागेको बताएका छन् । इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला
पुरा पढ्नुहोसकाठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ ।कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति
पुरा पढ्नुहोसकाठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘अहंकारी अर्बपति’ भन्दै टिप्पणी गरेका छन् । गत हप्ता सिड्नीको एक
पुरा पढ्नुहोसकाठमाडौँ । जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यस अघि केजरीवालले जमानत पाउने आशामा सुगर
पुरा पढ्नुहोसकाठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो,
पुरा पढ्नुहोसकाठमाडौँ । गाजामा जारी युद्धको विरोधमा दर्जनौं मनोनित लेखकहरूले आफ्नो नाम फिर्ता लिएपछि साहित्य समूह पेन अमेरिकाले आफ्नो वार्षिक पुरस्कार समारोह रद्द गरेको छ ।अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको यो समूहले सोमबार अर्को हप्ता हुने
पुरा पढ्नुहोसकाठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक
पुरा पढ्नुहोसकाठमाडौँ । हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो । अदालतले एम्स
पुरा पढ्नुहोस