वैज्ञानिक मिडिया बिशेष

आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

काठमाडौं। काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको

पुरा पढ्नुहोस
स्वयम्भूमा आमा र दुई छोरीको हत्या

काठमाडौं।  काठमाडौंको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीनजनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो।     जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र

पुरा पढ्नुहोस
गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

न्युयोर्क । गाजामा तत्काल युद्धविराम गर्नु पर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेकोमा चीनले अमेरिकाको कडा आलोचना गरेको छ।बेइजिङले अमेरिकाको यो कदमले गलत सन्देश दिएको निरन्तर हत्यालाई हरियो बत्ती बालिदिएको आरोपसमेत लगाएको छ

पुरा पढ्नुहोस
१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो चलचित्र पत्रकार संघ राष्ट्रिय भेला

हेटौंडा ।  चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी भएसँगै सकिएको छ । गत शनिबारदेखि सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु

पुरा पढ्नुहोस
पाकिस्तानमा नवाज शरिफ प्रधानमन्त्री बन्ने लगभग पक्का

इस्लामबाद । पाकिस्तानमा सरकार गठनका लागि नवाज शरीफको पार्टी पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीबीच सहमति भएको छ ।   यसबारे जानकारी दिँदै पार्टीका वरिष्ठ अधिकारीहरूले सहमतिअनुसार ७२ वर्षीय शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बन्ने र

पुरा पढ्नुहोस
बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको

पुरा पढ्नुहोस
नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

रौतहट । रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक

पुरा पढ्नुहोस
जब ३४० मिलियनको चिट्ठा पर्ने ब्यक्ति भाेलीपल्टै भए कंगाल

वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा

पुरा पढ्नुहोस
पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

मस्को । सामाजिक सञ्जाल टविटर (एक्स) ले युलिया नवलनायाको खातालाई ब्लक गरिदिएको छ । उनका श्रीमान् अर्थात रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु पछि टविटर खाता खोलेकी थिइन, त्यसको एक दिनपछि नै उनको टविटरको खाता

पुरा पढ्नुहोस