वैज्ञानिक मिडिया बिशेष

भारतमा को को बने क्याबिनेट मन्त्री ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले एनडीए नेता नरेन्द्र मोदीलाई पद र गोपनियताको सपथ ग्रहण गराएपछि उनी स्वतन्त्र भारतको २०औं प्रधानमन्त्री बने ।

पुरा पढ्नुहोस
बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।जसमा तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई

पुरा पढ्नुहोस
नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको

पुरा पढ्नुहोस
सुनसहित चार जना पक्राउ

काठमाडौँ । काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित

पुरा पढ्नुहोस
कैलाली काँग्रेस जिल्ला उपसभापति बडूवालको कारबाही फिर्ता लिन क्षेत्र नं. ३ ‘ख’ को माग

सुखड । नेपाली काँग्रेस कैलाली जिल्लाका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टले एकलौटी

पुरा पढ्नुहोस
प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

  महोत्तरी । महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ ।बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै

पुरा पढ्नुहोस
क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ

पुरा पढ्नुहोस
हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त

काठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको

पुरा पढ्नुहोस
शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

काठमाडौँ । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।     मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा

पुरा पढ्नुहोस