वैज्ञानिक मिडिया बिशेष

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ? [सूचीसहित]

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो।  

पुरा पढ्नुहोस
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई  प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक

पुरा पढ्नुहोस
चोरी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलबाट मंसिर १४

पुरा पढ्नुहोस
पाकेटमारीमा संलग्न २ जना पक्राउ

काठमाडौं । काठमाडौं महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पकराउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई  काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय

पुरा पढ्नुहोस
१८ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट १८ किलो ३०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई   प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक  ४४ वर्षीय टंक प्रसाद

पुरा पढ्नुहोस
अवैध ४७ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३

पुरा पढ्नुहोस
ब्राउनसुगरसहित २ जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय  श्याम बर्देवालाई प्रहरीले पक्राउ गरेको छ ।बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा

पुरा पढ्नुहोस