वैज्ञानिक मिडिया बिशेष

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापा । झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ । परीक्षा दिए र फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो

पुरा पढ्नुहोस
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय

पुरा पढ्नुहोस
कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।   जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार

पुरा पढ्नुहोस
सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको

पुरा पढ्नुहोस
टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

काठमाडौँ । इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको

पुरा पढ्नुहोस
डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ। बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने छन्।

पुरा पढ्नुहोस
पत्रकार जम्नेलीसहित २२ सम्मानित

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले बिहीबार पत्रकार, पूर्वजनप्रतिनिधि र कलाकारलाई सम्मान गरेको छ। पथरीशनिश्चरे नगरपालिका—१  नम्बर वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पुर्‍याउँदै आएका २२ जनालाई नगरको सम्पदाको रुपमा सम्मान गरिएको

पुरा पढ्नुहोस