वैज्ञानिक मिडिया बिशेष

दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण

तेल अहिव । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ ।इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा

पुरा पढ्नुहोस
सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
जनतालाई खुसी बनाउँदै बर्दगोरिया स्थानीय सरकार वडा नं ४ मा नापी नक्सा सुरु

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नाप नक्साको काम सुरुवात भएको जानकारी गराएका हुन

पुरा पढ्नुहोस
प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना

पुरा पढ्नुहोस
नाबालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का

पुरा पढ्नुहोस
धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी। कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका

पुरा पढ्नुहोस
कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ

धनगढी । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्।सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिनासहित सोही ठाउँ

पुरा पढ्नुहोस
डंकीलाइ क्रिटिक्सले दिए ‘फाेर स्टार’, भने- ‘हिरानीकाे फरक फिल्म’

मुम्बइ। राजकुमार हिरानीकाे फिल्म डंकीलाइ क्रिटिक्सहरूले ‘फाेर स्टार’ दिएका छन् । भर्खरै पहिलाे शाे सम्प्न्न गरेकाे साे फिल्मलाइ बलिउडका चर्चित समालाेचक सुमित कडेँलले ‘फाेर स्टार’ दिदैँ लेखेका छन, ‘डंकी, एक प्रफुल्लित, भावनात्मक र सामाजिक रूपमा सान्दर्भिक मनोरन्जनकर्ता

पुरा पढ्नुहोस
मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, एकजना घाइते

  बारा । बाराको निजगढ नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एकजना घाइते भएका छन् ।रौतहटबाट निजगढ तर्फ आउँदौ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट

पुरा पढ्नुहोस
युक्रेनी गुप्तचरको दाबी, ‘मुसाले रुसी सैनिकमा रोग फैलायो, गम्भिर बिरामी हुन थाले’

किभ । युक्रेनले एउटा रोगका कारण रुसी सेनाले लड्ने क्षमता गुमाउँदै गएको दाबी गरेको छ । यो रोगमा मानिसको आँखाबाट रगत बग्ने, टाउको दुख्ने र दिनमा धेरै पटक बान्ता हुने गर्छ । युक्रेनको मुख्य खुफिया

पुरा पढ्नुहोस